नियम
कोषको प्रयोग
: कोषमा जम्मा भएको रकम देहायको कार्यको लागि खर्च गरिनेछः–
(क) रुग्ण उद्योगको पहिचान गर्न आवश्यक अध्ययन अनुसन्धान गर्न,
(ख) खण्ड (क) बमोजिमको अध्ययन अनुसन्धानबाट पहिचान भएको रुग्ण उद्योगको पुनरुत्थान गर्न,
(ग) रुग्ण उद्योग पुनरुत्थानका सम्बन्धमा समितिले तोकेका अन्य कामहरू गर्न ।